बोलेरो जिपसंगै खोलाले बगाएका ६ जनाको सकुशल उद्धार..

तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ।

44942