मोडल तथा अारजे कला सुब्बा हङकङमा सम्मानित… (लाईभ भिडियोसहित)

मोडल तथा अारजे कला सुब्बा हङकङमा सम्मानित…

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २० अगष्ट। मोडल तथा अारजे कला सुब्बा हङकङमा सम्मानित भएकी छन्। सुब्बालाई साम्याङफुङ साँझ ३ मा सम्मान गरिएको हो। उनलाई हङकङका चेलीबेटीहरुले मायाको चिनोस्वरुप सुनको क्लिप उपहार दिएका छन्।

हेर्नुहोस फेसबुक लाईभ भिडियोः

मोडल तथा अारजे कला सुब्बा हङकङमा सम्मानित…

मोडल तथा अारजे कला सुब्बा हङकङमा सम्मानित भएकी छन्। सुब्बालाई साम्याङफुङ साँझ ३ मा सम्मान गरिएको हो। उनलाई हङकङका चेलीबेटीहरुले मायाको चिनोस्वरुप सुनको क्लिप उपहार दिएका छन्। फेसबुक लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

Posted by HKNepal.com on Saturday, 20 August 2016

लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

हङकङमा भईरहेको साम्याङफुङ साँझ – ३

हङकङमा भईरहेको साम्याङफुङ साँझ – ३

फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

Posted by HKNepal.com on Saturday, 20 August 2016

1.

हङकङमा भईरहेको साम्याङफुङ साँझ – ३

फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

Posted by HKNepal.com on Saturday, 20 August 2016

2.



हङकङका सुन्दरीहरुलाई प्रशिक्षण दिदै कला सुब्बा… (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, १२ अगष्ट। यतिबेला हङकङमा रहेकी मोडल तथा अारजे कला सुब्बा यहाँका सुन्दरीहरुलाई प्रशिक्षण दिन व्यस्त छिन्।

लामो समयदेखि मोडल र सञ्चार फिल्डमा करियार बनाएर प्रसिद्धी कमाएकी कला नेपालमा मात्र होइन विदेशमा रहेका नेपालीबीच त्यति नै चर्चित छिन्। त्यहि चर्चाले उनलाई पटक पकट हङकङमा समेत तानेर ल्याउने गर्छ।

हङकङ जन्मभूमि भए पनि नेपालमै स्थापित भएकी कलालाई मिस हङकङ नेपालका आयोजक मिस हङकङ नेपाल सोसाइटीले पटक पटक गहन जिम्मेवारी दिदै आएको छ यहाँका सुन्दरीहरुलाई प्रशिक्षण दिन..।

कलाले मिस हङकङ नेपालका विभिन्न संस्करणहरु सन् २०००, २००१, २००५ र २०१६ मा कोरियोग्राफी गर्दै आएकी छन्।

कोरियोग्राफर कलाले अडिशनबाट छानिएका १५ युवतीहरुलाई एक महिना बढी व्यक्तित्व विकास, क्याट वाक, वाचन कला, सौन्दर्यलगायतका विभिन्न बिषयमा प्रशिक्षण गराउदै छिन्।

मिस हङकङ नेपालको सौन्दर्य प्रतियोगिताको सातौं संस्करण सेप्टेम्बर १६ तारिखका दिन याउ मा तेई कम्युनिटी हलमा हुंदैछ।

फोटो सौजन्यः कला सुब्बा

कला सुब्बाका थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

13894