मलेसियामा एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
मार्च १९ क्वालालाम्पुर। गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा भइरहेको छ।

मार्च १८ र १९ तारिख दुई दिने सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्री प्रकाशशरण महतले गरेका छन्। सम्मेलनमा अध्यक्ष शेष घले, पूर्वअध्यक्षहरु, एशिया प्यासिफिक क्षेत्र मातहतका सबै राष्ट्रका प्रतिनिधिहरु उपस्थित छन्।

क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा भएको यस कार्यक्रममा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन्।





Comments

comments

Leave a Reply

16824