युएईका नेपालीलाई खुशीको खबरः चुनावमा घर जानेलाई नेपाल एयरलाईन्सको विशेष छुट

युएई, नेपालमा हुन लागको स्थानीय तहको चनावमा भाग लिन प्रवासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाईन्सले विशेष छुटको ब्यबस्था गरेको छ।

मे ६ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाईन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए।

विशेष छुटसहित ९९ सय दिराममा आउने-जाने दुईतर्फी टिकटको ब्यवस्था गरेको उनले जानकारी दिए। कारोवार दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

17652