आफैलाई गोली हानी प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

लहान – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।

प्रहरी सहायक निरीक्षक गोवद्र्धन खत्रीले शुक्रबार राति आफैले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको खबर नेपाल समाचारपत्रमा छ।

उदयपुर त्रियुगा नगरपालिका ११ जलजले घर भएका खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न सकेको छैन।





Comments

comments

Leave a Reply

18631