३३ बर्षीय बाबुले गरे आफ्नै १४ बर्षकी छोरीलाई बलात्कार !

बाँके – बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन्। श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन्।

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन्।

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौका पारेर उनले छोरीलाई बलात्कार गरेको खबर समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

19007