पाकिस्तानी महिला ईटहरीमा पक्राउ

ईटहरी – लुटपाठमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहरीबाट पक्राउ परेकी छिन्।

पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरुले पक्राउ गरेको खबर अन्नपुर्ण पोष्टमा छ।

ईटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दे आएकी रिना खवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ।

फेसियल गर्न भन्दै ईटहरिस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिईन्।





Comments

comments

Leave a Reply

19044