प्रहरी हवल्दारलाई किन गरियो जन्मकैद?

जाजरकोट, भेरी नगरपालिका ४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैला गरेको छ।

गोविन्द महरको जाहेरीले जर्बजस्ती करणीसहित कर्तब्य ज्यान मुद्धा लागेका कमल सुनालार्ई आईतबार जिल्ला न्यायधीश तीलाराज अधिकारीको ईजालासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको खबर आजका गोरखापत्रले छापेको छ।





Comments

comments

Leave a Reply

19088