सर्लाहीमा पनि गर्यो आयाल निगमले १७ करोड घोटाला

नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ।

स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो।

निगमले चैतमा लालबन्दी नगरपालिका १ नवलपुस्थिती जंगलटोलमा १५ बिघा ६ कठ्ठा १४ धुर जग्गा खरिद गरेको खबर आजको नागरिकमा छ।





Comments

comments

Leave a Reply

19457