कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ?

पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतिपूर्ण बन्दै गएको छ।

सन् २०१७ को आठ ममिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चार जनाले आत्महत्या गरेका छन्।

किन आत्महत्याको बाटो रोज्छन् ?
एपिएस शाखा प्रमुख बाबुराम खतिवडाका अनुसार,
-कामदारलाई कोरिया लैजाने छनौट प्रक्रिया नै गलत छ ।

-डर्टी, डेन्जरस र डिफिकल्ट काम गर्न लैजाने कामदार छनौट पैक्रिया अध्ययन, अनुसन्धान गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको हो ।

-घरमा रहँदा खेतीबारीमा पाइला नटेकेका युवा भाषा परिक्षा उर्तीण गरेर कोरिया जान्छन् ।

-कोरिया गएर थ्री डि(डर्टी, डेन्जरस र डिफिकल्ट)को काम गर्नुपर्दा कयौं युवाले डिप्रेसन भएर आत्महत्याको बाटो रोज्न पुग्छन्। अन्नपूर्णमा खबर छ।





Comments

comments

Leave a Reply

19467