सवारी दुर्घटनामा चालकलाई अब १० बर्षसम्म कैद

लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश बर्षसम्म कैद हुने भएको छ।

ब्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन बर्षदेख दश बर्षसम्मकैद सजाय हुने ब्यवस्थाा पारित गरेको हो।

पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउने खबर गोरखापत्रमा छ।





Comments

comments

Leave a Reply

19798