१५ मेडिकल कलेज गैरकानुनी : सरकारको स्वीकृतबिनै सञ्चालन

काठमाडौं विभिन्न स्थानमा १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ।

सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालनमा रहेको खबर कान्तिपुरमा छ।

त्रिभुवन विश्वविद्यालय केयु बाट सम्बन्धन पाएका १७ मेडिकलबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छैनन्। स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन।

दुईवटाा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराईरहेका छन्।





Comments

comments

Leave a Reply

19829