हङकङका विद्यार्थीहरु नेपालमा संचालित क्युइज प्रतिस्पर्धामा

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, नेपालमा संचालित एशियास्तरीय क्युइज (प्रश्नोत्तरी) प्रतिस्पर्धामा हङकङका विद्यार्थीहरु सहभागी भएका छन्।

क्युइज प्रतिस्पर्धामा इस्लामिक कसिम टुईट मेमोरियल कलेज चाई वान र सीएमए कलेज चुन मुनका विद्यार्थीहरु सहभागी भएका छन्।

हङकङको प्रतिनिधित्व गर्दै दुई कलेजका विद्यार्थी प्रतिस्पर्धामा सहभागी भएको इस्लामिक कलेजका नेपाली शिक्षक नन्दलाल ठोकरले बताए।

महानायक राजेश हमाल सञ्चालक रहेको नोबेल क्युइज मानिया एशियास्तरीय प्रतिस्पर्धाको यो छैठौं संस्करण हो।





Comments

comments

Leave a Reply

21506