स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ

आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन्। गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन्।

देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ।

महिनावारी हुँदा घरमा बस्न नपाउने र बिरामीको उपचार पनि गर्न नपाउने गरेको उनको भनाइ छ । ‘महिनावारी भएको समयमा बिरामीको उपचार गर्न दिँदैनन्, देउता लाग्ने डरले म पनि छाउगोठमै बसिरहेको छ,’ उनले भनिन्। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

21759