अपहरणमा परे वडाध्यक्षका छोरा

मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् ।

घर पिपराबाट बिहीबार बिहान ८ः३० बजे बुलाहीहवास्थित मदरसामा पढुन जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए।

एमान कान्छो छोरा हुन् । समैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो रङका पल्सर मोटरसाईकलमा आएका २ जनाले अपहरण गरी लगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै मुसलमानले बताए । आजको नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

22095