कांग्रेसमा देउवाविरुद्ध को-को जुटदैछन् घेराबन्दीमा ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीमा जुटेका छन्।

१३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर देउवालाई नेतृत्वमा पुग्न सहयोगी भुमिका निर्वाह गरेका सिटौलासमेत पौडेलसँग मिलेर मोर्चाबन्दी गरेका हुन्।

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याएर सभापति देउवालाई एकल्याउने रणनीतिमा १३ औँ महाधिवेशनअघिको संस्थापन पक्ष निकट युवा नेताहरु सक्रिय छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

22504