बालकमाथि यौन शोषण !

१२ बर्षीय एक बालसँग जबर्जस्ती यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको अभियोगमा एक भारतीय पक्राउ परेका छन्।

पर्साको ठोरी गाउँपालिका ब्रहमनगरका बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा पश्चिम चम्पराण गौनहा ५ घर भएका २९ बर्षीय अभिजित नन्दी पक्राउ परेका हुन्।

अभियुक्त अभिजितलाई सोमबार विहान ४ बजेतिर १२ बर्षिय बालकसँग (अप्राकृतिक मैथुन) गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिई प्रहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिएका छन् । नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

22969