पविता राईलाई मिसेज एचके नेपालको उपाधि

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ १४ मे। हङकङमा पहिलो पटक बिवाहित महिलाहरुबीच आयोजना भएको मिसेज एचके नेपाल सौन्दर्य प्रतियोगिताको उपाधि पविता राईले चुमेकी छन्। प्रतियोगितामा सबित्रा इङ्नाम फस्ट रनरअप र अमिता तामाङ सेकेन्ड रनर अप भए।

नेपाली महिला संघ हङकङले आयोजना गरेको कार्यक्रम आइतवार साँझ याउ मा तेई कम्युनिटी हलमा सम्पन्न भएको हो।

कार्यक्रमको पूरा भिडियो हेर्नुहोस् …
लाईभ भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

23230