ब्ल्याकमेलिङ गर्ने पूर्वप्रेमी पक्राउ

काठमाडौँ, ६ जेठ । विवहिता युवतीलाई ब्ल्याकमेलिङ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा परेका छन् ।

दैलेख घर भई वीरेन्द्रनगर, पिपिरा बस्दै आएका जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको खबर कान्तिपुरमा छ।

पीडितको जाहेरीका आधारमा प्रहरीले शाहीविरुद्ध सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको छ ।

प्रहरीका अनुसार ती युवतीको बिहेपुर्व जीवनसँग प्रेमसम्बन्ध थियो ।





Comments

comments

Leave a Reply

23305