मधेस गठबन्धन सरकारलाई दिएको नेकपाको समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ।

नेकपाले यसअघि समर्थन प्रदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको खबर नागरिकमा छ।

समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुपमा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।

एमाले र माओवादी दुवै मिलेर बनेको नेकपा प्रदेशसमा पहिलो दलको हैसियतमा पुगेको छ।





Comments

comments

Leave a Reply

23387