सिंगापुरमा हुने ट्रम्प-किमको भेटमा गोर्खा प्रहरीले सुरक्षा दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन्।

दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ ।

दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताए। कान्तिपुरमा खबर छ।
पत्रपत्रिकाबाट





Comments

comments

Leave a Reply

23492