विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ?

काठमाडौं – नेपाल आएका विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ? पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ डलर मात्र छ।

थापाको भनाइमा यो खर्च निकै कम हो । पर्यटक खर्च बढाउन के गर्ने त ? नागरिक दैनिकमा खबर छ।

थापा भन्छन्ः
-पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो ।
-सस्तोमा सेवा दिनु भएन ।
-महंगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन ।
-नेपालका पर्यटकीय प्रडक्टलाई पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ पाएका छैनन् ।





Comments

comments

Leave a Reply

23982