ओली-नेपाल खटपट, यस्तो छ कारण

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ।

जिल्ला कमिटीहरुमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ।

पार्टीभित्र आफूहरुलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ।

जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपाल निकट नेताहरु काठमाडौं आउन थालेका छन्। नागरिकमा समाचार छापिएको छ।





Comments

comments

Leave a Reply

24602