रोज फिल्मकी नायिका मिरुना मगरलाई हङकङमा सम्मान (भिडियोसहित)

हङकङ, २७ अक्टोबर। रोज फिल्मकी नायिका मिरुना मगरलाई हङकङमा सम्मान गरिएको छ। रोज प्रदर्शनको लागि हङकङ आईपुगेकी मिरुनालाई हङकङका विभिन्न संघसंस्थाले सम्मान गरेका हुन्।

सम्मानको क्रम उनलाई मायाको चिनो प्रदान गरिएको थियो। थप जानाकारीको लागि भिडियोमा हेर्नुहोलाः





Comments

comments

Trending Now : बाबु ‘इन्काउन्टर’मा मारिएपछि छोराछोरी भन्छन्, सीए र डाक्टर बन्ने सपना सकियो