जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए

काठमाडौँ – राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ।

गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

मालिकको फोन आएपछि केही थाहा नभएको बहाना गर्दै गेष्ट हाउस फर्केका एसके पनि बालक प्रयासको खोजीमा जुटे । राति करिब नौ बजेसम्म बाबुआमासँगै बालकको खोजीमा जुटेको नाटक गरेपछि एसके गोंगबुस्थित कोठामा गएर सुतेका थिए । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25831