श्रृंखलालाई एकै पटक दुई अवार्ड। मल्टिमिडिया र ब्यूटी विद अ पर्पस । रुंदा रुंदै आँखा सुन्निए…

श्रृंखला मिस वर्ल्डको फाइनलमा, जितिन् एकै दिन दुई अवार्ड!

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा पुगेकी छिन्। चीनको सान्यामा जारी प्रतियोगितामा मल्टिमिडिया अवार्ड जित्दै उनी अन्तिम ३० मा स्थान बनाउन सफल भएकी हुन्।

श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो महत्वपूर्ण अवार्ड जितेकी हुन्। त्यसै गरी उनले ब्यूटी विद अ पर्पस अवार्डसमेत जितेकी छन्। ब्यूटी विथ पर्पसलाई मिस वर्ल्डमा सबैभन्दा महत्वपूर्ण विधा मानिन्छ। थप जानकारी भिडियोमा…






Comments

comments

Leave a Reply

25874