बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण बटुलेर फर्क्यो टोली

सिन्धुपाल्चोक, ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ।

अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको समाचार नागरिक दैनिकमा छ।

बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र उत्खखन् गरेको थियो।





Comments

comments

Leave a Reply

26413