वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन : देउवा

धनगढी, कांग्रेस सभापति शेरबहादु्र देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन्।

अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन्।

‘वाइडबडीमा अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने मै हुँ,’ उनले भने, ‘यतिबेला आएर मलाई पनि जोड्नु अन्याय भयो । आफू प्रधानमन्त्री भएको बेला १९ मन्त्रालयको जिम्मेवारी भए पनि त्यसबेला मन्त्रीस्तरीय निर्णय नभएको उनको भनाई छ।’ कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26519