बुढासुब्बा गोल्डकपको उपाधि एपिएफलाई

एचकेनेपाल डट कम संवाददाता-
धरान, फागुन २३ – धरानमा सञ्चालित १७ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि उचालेको हो। एपीएफको जितमा राजेन्द्र रावलले खेलको ६८औ मिनेटमा गोल गरे।


फोटो: फाइल फोटो

अहिलेसम्मका विजेताहरु
वर्ष विजेता – उपविजेता

२०५५ वेल्गोरिया स्पोर्टिङ क्लव – धरान फुटबल क्लव
२०५६ महेन्द्र पुलिस क्लव – धरान फुटबल क्लव
२०५७ धनमुन्दि क्लव ९ बंगलादेश ० – महेन्द्र पुलिस क्लव
२०५८ महेन्द्र पुलिस क्लव – धरान फुटबल क्लव
२०५९ महेन्द्र पुलिस क्लव – फ्रेन्ड्स क्लव
२०६० मनाङ मस्र्ङयादी क्लव – महेन्द्र पुलिस क्लव
२०६१ थ्रि स्टार क्लव – जावालाखेल युथ क्लव
२०६२ अफ्रिकन युनाइटेड क्लव – धरान फुटबल क्लव
२०६३ नविल थ्रि स्टार क्लव – अफ्रिकन युनाइटेड क्लव
२०६४ महेन्द्र पुलिस क्लव – जावालाखेल युथ क्लव
२०६५ नविल थ्रि स्टार क्लव – त्रिभुवन अ≥ार्मी क्लव
२०६६ आµसीटी क्लव – नेपाल्र पुलिस क्लव
२०६७ मनाङ मस्याङ्दी – आरसिटी सीटी क्लव
२०६८ थ्री स्टार – मनाङ मस्याङ्दी
०६९ हङकङ नेपाली महासंघ – त्रिभुवन आर्मी क्लब
०७० अफ्रिकन युनाइटेड – उपविजेताः सहरा क्लब पोखरा





Comments

comments

4164