• स्वाइन फ्लुबाट १ महिलाको मृत्यु

    स्वाइन फ्लुबाट १ महिलाको मृत्यु

    एचकेनेपाल डट कम संवाददाता — काठमाडौं, फाल्गुन १७ — स्वाइन फ्‍लुबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ। स्वाइन फ्लुका कारण शनिबार साँझ क्षेत्रपाटीकी ५० वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालय रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।

    continue reading »

     
     
  • एनआरएन युकेले नेपालकै जेठो र ठूलो वीर अस्पताल सुधारको जिम्मा लिने

    एनआरएन युकेले नेपालकै जेठो र ठूलो वीर अस्पताल सुधारको जिम्मा लिने

    काठमाडौं,फागुन १७ – मुलुककै जेठो र ठूलो वीर अस्पताल सफाइका दृष्टिले साह्रै कमजोर छ। भर्याङ, प्यासेज र आँगनमा नाक थुन्दै हिँड्नुपर्ने यो अस्पतालको शौचालय त कति गएगुज्रेको छ भने सद्दे मानिससमेत बिरामी पर्नसक्छ। यहाँ पाइने सेवा पनि प्रभावकारी छैन। सामान्य बिरामीले समेत चिकित्सकको पालो पाउन कयौं दिन कुर्नुपर्छ। एउटै शय्यामा […]

    continue reading »

     
     
  • चाइनिज बारमा, अर्धनग्न नेपाली चेलीहरूको दुरावस्था

    चाइनिज बारमा, अर्धनग्न नेपाली चेलीहरूको दुरावस्था

    काठमाडौं, फागुन १७ – बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन। पुष महिनाकाे मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो।

    continue reading »

     
     
  • यस्ता छन् कांग्रेस र एमालेलाई प्रचण्डको १० खबरदारी…

    यस्ता छन् कांग्रेस र एमालेलाई प्रचण्डको १० खबरदारी…

    काठमाडौं, फागुन १७ – प्रचण्डले शनिबार ३० दलीय मोर्चाले खुलामञ्चमा आयोजना गरेको सभामा सत्तारुढ दल कांग्रेस एमालेलाई कडा खबरदारी गरेका छन्। प्रचण्डले आन्दोलनको मर्म र भावना नबुझी कांग्रेस–एमाले अघि बढे त्यसको परिणाम कठोर हुने भन्दै आफू मर्न तयार हुने तर कसैसँग नझुक्ने बताए।

    continue reading »

     
     
  • नेपालमा लुकीलुकी कानुनविपरीत सुरूङ खन्ने उत्तर कोरियालीहरू फर्के

    नेपालमा लुकीलुकी कानुनविपरीत सुरूङ खन्ने उत्तर कोरियालीहरू फर्के

    काठमाडौं फागुन १७ – पर्यटक भिसा (प्रवेशाज्ञा) मा नेपाल आएर काम गरेको भन्दै चौतर्फी आलोचना भएपछि ५४ जना उत्तर कोरियाली नागरिकहरु फर्किएका छन्। उत्तर कोरियाको नाम नाम कम्पनीले उनीहरुलाई एक हाइड्रो पावर कम्पनीको सुरुङ खन्न नेपाल पठाएको थियो। उनीहरु पुस अन्तिममा नेपाल आएका हुन्।

    continue reading »

     
     
 
 
 
Trending Now : नेकपाभित्र गुटैगुट
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.