पृथ्बी दिवसको अवसरमा नेपालीले कोलोराडोमा गरे बृक्ष रोपण
नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो अमेरिका। पृथ्बी दिवसको अवसर पारेर कोलोराडोमा सक्रिय हिमालयज लायन्स क्लब लङमन्ट तथा यूनिभर्सल पिस क्रेर्टसको संयुक्त आयोजनामा आईतबार एक रमणीय पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भयो।