३३ किलो सुन गायब, भरियाको हत्या

सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ।

युरोप लैजाने भन्दै टर्की पुर्याएर अपहरण !

टर्कीको इस्तानबुलबाट अपहरणमा परेका तीन नेपाली १८ लाख ६५ हजार रुपैयाँ फिरौती बुझाएर स्वदेश फर्केको एक…

अन्ततः देउवा नै बन्ने भए संसदीय दलको नेता

काठमाडौँ, २० फागुन: कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु गरिएको…

घूस बाँडफाँट नमिल्दा कुटाकुट

हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट…

भाइबर चलाउनु हुन्छ? यसरी हुन्छ ठगी…

धरान – भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्।

हेलिकप्टरबाट पुग्यो हुम्लामा गाडी, लाग्यो साढे ३६ लाख खर्च…

राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकप्टरबाट गाडी पुर्याइएको छ।

फेरि हराए अर्का विद्यार्थी

काठमाडौं – ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा…

यादवले दोस्रो वरीयता मागेपछि.. .

काठमाडौँ, १९ फागुन । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको…

फेरि विद्या भण्डारी नै राष्ट्रपति हुने

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै…

आज फागु पर्व होली मनाइँदै, किन मनाईन्छ होली?

एचकेनेपाल डट कम संवाददाता- काठमाडौँ, १७ फागुन। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई…

शक्तिशाली बन्दै ओली, ६ अधिकार थपिए

झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम नगरेको भन्दै केपी ओली…

माइतीघर आएको बेला युवती बलात्कृत: तीन लाखमा मिलापत्र

गमगढी – मुगुमा बलात्कारको मुद्दा तीन लाखमा मिलापत्र भएको छ।

मुख्यमन्त्री, मन्त्री र सांसदको तलब कति ?

बुटवल – प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक मस्यौदा बनाएको छ।

22288