Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मधेस आन्दोलनको नाममा यसरी बढ्दै छ चन्दा आतंक…

विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिव ५ सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग संचालन गर्ने अनुमति दिएको खुलासा भएको छ।

उनीहरुले उद्योगको प्रकृति र क्षमता हेरेर प्रति उद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेका छन्।

उनीहरुले उद्योगको कम्पाउन्डबाट मालबाहक गाडी निकाल्दा प्रतिगाडी तीनहजार रुपैयाँ लिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10112