Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कर्णेल लामाको मुद्दा टुंग्याइदिन बेलायत सरकारसंग आग्रह

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारलाई आग्रह गरेका छन्।

बेलायतका लर्ड चान्सलर तथा कानुनमन्त्री माकल गोभलाई शुक्रबार विहान उनकै कार्यकक्षमा भेटी उनले उक्त अनुरोध गरेको कान्तिपुर दैनिकमा खबर छ।

सन् २०१३ मा परिवार भेट्न बेलायत गएका बेला लामा समातिएका थिए। सन २००५ मा कपिलबस्तु र रुपन्देहीको सीमास्थित गोरुसिंगे ब्यारेक प्रमुख रहंदा माओवादी आरोपमा थुनिएका दुई बन्दीलाई यातना दिएको अभियोगमा उनी मुद्दा खेपिरहेका छन्।





Comments

comments

3137