Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२३अौं पटक हङकङ आएका राई इज किङले फेरि देखाए जादू (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, आइतवार सम्पन्न पुमा साँगीतिक साँझमा आफ्नो जादूमय स्वरका कारण फेरि धमाका गरे राजेशपायल राईले याउ मा तेईस्थित हङकङमा।

आफ्नो २३अौं प्रस्तुती दिइरहेका राजेशले फेरि पनि मन जिते हङकङबासीको।

दर्जनौं गीत प्रस्तुत गरेका राईले केही जोक्सका किस्सा पनि सुनाउंन भ्याए।

कार्यकम्रममा नाई नभन्नु ल २, नमाग मसंग सहारा नमाग, फूलैफूलको मौसम तिमीलाई, नाई नभन्नु ल ४, रामप्यारी, बाबै आराखा, दिक्तेल बजार, म त मर्छु कि क्या हो ठूलीलगायत गीतले भरपूर मनोरञ्जन दिलाए भने कार्यक्रममा जुना प्रसाईं, राजेश पुमा राई, नृत्य गीता राई, हास्य कलाकार पारवन राईको जोडदार प्रस्तुती थियो।

जीतकर्ण राईको उद्घोषणले पनि कार्यक्रममा रौनक थपेका थिए।

कार्यक्रम अत्यन्त सफल रहेको किरात पुमा राई हङकङका अध्यक्ष तथा आयोजक पेन्गुइन राईले बताए।

भिडियो झलक हेर्नुहोस्

No. 1 राजेश || Rajesh Payal Rai Nepal’s No. 1 Singer || ft. Mausami Gurung

थप फोटोहरु यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

11606