अब सरकारले निःशुल्क उपचार गरिदिने रोगहरु के के हुन् ?

काठमाडौं। मुटुरोग, मिर्गौला, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मांसपेसी लचिलो र स्नायु निस्क्रिय हुने), हाइड्रोसिल, सिकलेसेल एनिमिया र अल्जाइमर्स।

तपाईं या परिवारको कोही सदस्य यी रोगले ग्रस्त छ र उपारखर्च नपाएर छट्पटिरहनुभएको छ ? अब चिन्ता नलिनुस् । सरकारले तपाईंलाई यीमध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ।

गरिबी रेखामुनि रहेका नागरिकको उपचारमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले देशका एक सयभन्दा बढी अस्पतालबाट यी रोग उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

11880