ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं, ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १:४६ बजे ४.४ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो। रासस





Comments

comments

121459