URGENT NOTICE:
Our Facebook page https://www.facebook.com/our.hknepal has been hacked. We apologize for being unable to update news, articles, and other information due to the hacked Facebook page. We are making efforts to regain control of our Facebook page. Various attempts are being made to contact the Facebook support team. Thank you.
महत्वपूर्ण सूचना:
हाम्रो फेसबुक पेज https://www.facebook.com/our.hknepal ह्याक भएको छ। फेसबुक पेज ह्याक भएको कारणले समाचार, लेख तथा अन्य जानकारी अपडेट गर्न नपाएकोमा हामी क्षमाप्रार्थी छौं। हाम्रो फेसबुक पेजलाई हाम्रो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। फेसबुक सपोर्ट टीमसँग सम्पर्क गर्ने विभिन्न प्रयास भइरहेको छ। धन्यवाद।