Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
आमा बनेपछि चिन्नै गाह्रो रानी – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आमा बनेपछि चिन्नै गाह्रो रानी

निर्माता आदित्य चोपडासँग बिहे गरेकी अभिनेत्री रानी मुखर्जीले गत वर्षको डिसेम्बरमा छोरी जन्माइन् । छोरी पाएपछि उनी इटाली उडिन् ।

आमा बनेको सात महिनापछि उनी बिहीबार मुम्बई एयरपोर्टमा देखापरिन् । आमा बनेपछि यही नै उनको पहिलो ‘पब्लिक फेस’ थियो । बच्चा जन्माएपछि उनी निकै मोटाएकी छिन् । कतिले त उनलाई चिन्न पनि मुस्किल पर्‍यो । रानीको ‘नयाँ अवतार’ देखेर मान्छेहरू चकित परे । एयरपोर्टमा उनीसँग न छोरी आदिरा थिइन्, न पति आदित्य नै । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

13404