Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
गृहमन्त्रीको असहयोगले प्रधानमन्त्री हैरान – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गृहमन्त्रीको असहयोगले प्रधानमन्त्री हैरान

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकाका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन्।

गृहमन्त्री निधिको असहयोगी व्यवहार तथा विवादास्पद अभिव्यक्ति का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री दाहालले देउवासमक्ष गरेको खबर नागरिक दैनिकले छापेको छ।

प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरेका छन्।





Comments

comments

Leave a Reply

17381