Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
दावा लामालाई कसले हान्यो गोली? यस्तो छ प्रहरीको निष्कर्ष… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दावा लामालाई कसले हान्यो गोली? यस्तो छ प्रहरीको निष्कर्ष…

दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने अझै खुल्न सकेको छैन।

घटना लगत्तै लोप्साङ राईको नाममा प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिइएको थियो । उनले गरेको कल नम्बर प्राइभेट रहेको र उनले आफू हङकङमा रहेको दाबी गरेका थिए । प्रहरीले यो रहस्याको गुत्थी खुलाउन सकेको छैन।

घटनास्थलको दृश्य र गोली हान्नेको शारीरिक पोजिसनका आधारमा हतियार चलाउन अनुभवी व्यक्ति घटनामा संलग्न रहेको प्रहरीको निष्कर्ष छ।

स्रोतका अनुसार अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचाररत लामाले सुरूमा आफूलाई प्रहरीले नै गोली हानेको दाबी गरे पनि पछि बयान बदल्दै राम गिरी र राजाराम श्रेष्ठको नाम लिएका छन्।

रेष्टुरेन्ट व्यवसायी गिरीसँग झगडा हँदा उनी एक महनागअघि छुटेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

17379