Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गेष्टहाउसमा प्रेमिकाको हत्या

बिहे गर्न कर गरेपछि उक युवकले प्रेमिकाको हत्या गरेका छन्। गौशालास्थित होटेलमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङले बिहीबार बिहान १८ वर्षीया प्रेमिका सोनिका श्रेष्ठको हत्या गरेका हुन्।

घाँटीमा रूमालले बाँधेर हत्या गरेपछि थिङ होटलबाट फरार भएका थिए। तर घटनाको दुई घन्टापछि नै प्रहरीले थिङलाई पक्राउ गरेको समाचार नयाँ पत्रिकाले छापेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुरेन्द्र मैनालीका अनुसार युवतीले विहे गरौ भनेपछि दुई जनाबीच झगडा भएको थियो। त्यही क्रममा युवकले युवतीको हत्या गरेका हन्।





Comments

comments

1739