Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा

काठमाडौँ, वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गत मंसिरमा गठित उपसमितिद्वारा मंसिरमा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ।

उपसमिति संयोजक दीपप्रकाश भट्टबाट प्रतिबेदन बुझ्दै सभापति पवित्रा निरौलाले यसमाथि जेठमा छलफल गरिने बताइन्।

‘समितिमा प्रतिवेदन प्राप्त भयो, छलफलपछि सार्वजनिक गर्नेछौँ,’ उनले भनिन् । २३ अर्ब २० करोड रुपैयाँमा नेपाल वायुसेवा निगमले किनेको दुईवटा एयरबस कम्पनीका वाइडबडी खरिद प्रक्रियामा त्रुटि रहेको भन्दै मंसिर ७ गतेको बैठकले कांग्रेस नेता प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ।





Comments

comments

28986