छुरा प्रहार गरी कलेज पढ्ने युवतीको हत्या

राजधानीको कान्तिपुर कलेजमा बिबिएस प्रथम वर्षमा अध्ययनरत एक छात्रामाथि छुरा प्रहार गरी हत्या भएको छ।

काठमाडौं मैतीदेबी एनएनएस गल्स होस्टेलमा बस्दै आएकी २० वर्षीया जनकपुरकी रितु महासेठको आक्रमणका कारण मृत्यु भएको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।

मैतीदेबीबाट घट्टेकुलो बिवाहका लागि जाने क्रममा अपरिचित व्यक्तिले उनलाई छुरा हानेका थिए। उनको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो।





Comments

comments

3160