यिनी हुन् यो वर्षकी विश्व सुन्दरी…

लण्डनमा आइतबार साँझ आयोजित भव्य समारोहमा २२ वर्षीया मिस साउथ अफ्रिका रोलेन स्ट्रउसले मिस वर्ल्डको ताज पहिरिएकी छन्। १२१ देशका सुन्दरी सहभागी ६४ औं संस्करणमा मिस हंगेरी इडिना कुल्सर रनर अप घोषित भइन् भने मिस अमेरिका इलिजावेथ सफ्रिट तेस्रो भइन्।

PHOTO by Leon Neal.





Comments

comments

3285