Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कानुन अन्धो हुन्छ… मृत्युदण्डपछि निर्दोष सावित

कानुन अन्धो हुन्छ…

बलात्कारपछि महिलाको हत्या गरेको अभियोगमा मृत्युदण्ड पाएका चीनका यी युवा १८ वर्षपछि निर्दोष रहेको पाईएको छ। अदालतले त्यसबेला गलत फैसला भएको भन्दै उनका अभिभावकसंग माफी मागेको सिन्ह्वाले जनाएको छ। १९९६ मा १८ बर्षीय यि युवकलाई दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो।





Comments

comments

3287