Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ब्लड क्यान्सर पीडितका लागि आमिर खानको ‘ पिके ‘को विशेष प्रदर्शनी

भोला सुवेदी / एचकेनेपाल डट कम –
अमिर खानद्धारा अभिनित हिन्दी चलचित्र पिके को विशेष प्रदर्शनीबाट उठेको दुई लाख रुपैयाँ रकम नगद ब्लड क्यान्सर पीडित अर्जुन कार्कीलाई प्रदान गरिएको छ।

सोसियल एक्सन नेपालले ब्लड क्यान्सर पीडित कार्कीको सहयोगका लागि बिग मूभिजमा विशेष शो को आयोजना गरेको हो। फिल्म सुरु हुनुभन्दाअघि आयोजित एक कार्यक्रमका बिच लोकप्रिय गायक आनन्द कार्कीले दुई लाख रुपैयाँ कार्कीलाई हस्तान्तरण गरे। लामो समयदेखि ब्लड क्यान्सर पीडित रामेछाप खिम्ती ५ का १७ वर्षीय कार्की सिभिल सर्भिस हस्पिटलमा उपचाररत छन्।





Comments

comments

3385