Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

६० वटा आइफोन चोरेका ‘मोबाइल किलर’ हेमबहादुर पक्राउ

प्रहरीको मोवाइल किलरका रुपमा चिनिएका हेमबहादुर खत्रीलाई फेरी पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकामा मोवाइल चोरी भएको उजुरी पर्नेवित्तिकै प्रहरीले हेमबहादुरको खोजी गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

ओखलढुंगा घर भएका हेमबहादुरको चोर्ने काइदा पनि अन्य चोरको भन्दा फरक छ। उनी सामान खरिद गर्ने बहानामा दिनभरी पसल पसल चहारेर मंहगो देखिने मोवाइल पसले देखेपछि कसरी त्यो चोर्ने भन्ने दाउ हेर्छन। प्रहरीका अनुसार पसलबाहिर राखेको सामानभन्दा धेरै मगाउने र साहुले फोन राखेर भित्र गएका बेला मोवाइल चोेरिसक्ने कला हेमबहादुरको छ। उनले २ वर्षमा ६० वटा आइफोन चोरेका थिए।





Comments

comments

3400