हङकङ कोरोना न्युज अपडेट : ३ मात्र स्थानीय सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ अप्रिल। हङकङमा ३ जनामाात्र स्थानीय कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७३१ पुगेको छ।

स्थानीय ३ सङ्क्रमितहरुमा २ जना पुराना केससंग सम्बन्धित छन् भने १ जना ३८ वर्षीया फिलीपीनो महिला घरेलुसहयोगीको सङ्क्रमणको स्रोत नखुलेको जनाइएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,३४० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १४३ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

TIPS: तल सर्च बक्समा अंग्रेजीमा देशको नाम लेख्नुहोला।

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

41680