Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो राजकुमार चाहन्छिन् केकी अधिकारी …

काठमाडौं, फागुन १- नायिका केकी अधिकारीको अहिलेसम्म कोही पनि प्रेमी छैनन्। भन्छिन्,‘अहिलेसम्म मेरो कोही पनि प्रेमि छैन। सायद अर्को भ्यालेन्टाइनसम्म आउला कि?’

आखिर प्रेमी नभएकी केकी कस्तो प्रेमीको खोजीमा छिन् त ? भन्छिन्,‘मलाई बुझ्ने र सम्मान गर्ने मान्छे भए पुग्छ। ममा कुनै अपेक्षा छैन। जे गर्नुछ आफैंले गर्नुपर्छ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

प्रेमी नभएकाले उनको यो वर्षको प्रेम दिवस मनाउने त्यस्तो खास योजना छैन। बहिनीहरुसँगै फिल्म हेर्ने उनको योजना छ। ‘बिदाको दिन भएकाले बहिनीहरुसँग चलचित्र हेर्न जाने योजना छ।’





Comments

comments

4304